site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हेटौडा कपडा उद्योग र बुटवल धागो कारखाना सञ्चालनको तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले हेटौडा कपडा उद्योग र बुटवल धागो कारखाना सञ्चालनको तयारी गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्दै राष्ट्रपतिले यसको जानकारी गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“हेटौडा कपडा उद्योग र बुटवल धागो कारखाना सहितका उद्योग सञ्चालनमा ल्याइनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ, “लामो समयदेखि बन्द एवम् रुग्ण उद्योगको सम्भाव्यता अध्ययनका लागि उच्चस्तरीय अध्ययन समिति गठन गरिनेछ ।” 

यस्तै उद्योगमा विद्युत् आपूर्ति सहज बनाउने घोषणा पनि सरकारको नीति तथा कार्यक्रममा गरिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय