site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले बैठक सारेको छ । स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको मिति सरेको हो । यसअघि वैशाख २६ गते स्थायी कमिटी, २७ गते पोलिट्ब्युरो र २८, २९ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको थियो । 

प्रचार विभागका अनुसार यही वैशाख २९ गते स्थायी कमिटी, ३० गते पोलिट्ब्युरो बैठक बस्नेछ । वैशाख ३१ र जेठ १ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । त्यसको छलफलका लागि बैठक बस्न लागेको हो । आन्तरिक तयारी नपुगेका कारण बैठक सारिएको प्रचार विभागले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro