site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मल अभावलाई अन्त्य गर्न स्थानीय तहमा जैविक मल कारखानाको स्थापना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले बाली लगाउने बेलामा अभाव हुने रासायनिक मलको अभावलाई अन्त्य गर्न मल उत्पादन कारखाना निर्माण गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । 

सरकारले स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न प्रोत्साहित कार्यक्रम पनि अघि बढाउने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सरकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले रासायनिक मल समयमै उपलव्ध गराइने जानकारी दिए । 

“रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न वहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याइनेछ,” उनले भने । 

Global Ime bank

अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहित गर्न कृषि वस्तुको प्रमाणीकरण गरी बजारीकरण गर्ने तयारी गरेको पनि राट्रपति पौडेलले प्रस्तुत गरेको नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

“चिया अलैची अदुवा जस्ता कृषि वस्तुको निर्यात प्रवद्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय