site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रत्येक पालिकामा एक–एक कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले खाद्यभण्डारको गृहको क्षमता अभिवृद्धि गर्ने भएको छ । शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिकामा एक–एक शीत गृह कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरिने बताए । 

“प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिकामा एक–एक शीत गृह कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गरिनेछ ,” उनले भने ।,
त्यस्तै टोल, पालिकामा आत्मनिर्भर आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिने सुनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

“एक टोल एक सामूहिक कृषि उत्पादन, एक वडा एक विशेष उत्पादन र एक पालिका एक उत्पादन क्षेत्र नीतिमार्फत् आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिनेछ ,” उनले भने । 

कृषि उत्पादन बृद्धि गर्न भूमिको चक्लाबन्दीलाई प्रोत्सहान गरिने उनको भनाइ छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय