site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
न्यून गुणस्तरीय पारासिटामोल बजारमा : बिक्री र प्रयोग नगर्न विभागको निर्देशन 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । औषधि व्यवस्था विभागले अनुगमनका क्रममा न्यून गुणस्तरीय पाइएपछि दुईवटा ब्याचका पारासिटामोल ट्याब्लेट बिक्रीमा रोक लगाएको छ । 

भारतको ट्याब्लेट्स इन्डियाद्वारा उत्पादित ब्याच नम्बर टीबीभी २ आर २ को फेभास्टिन र भारतकै डेनिस ल्याब लिमिटेडको उत्पादन २२०३०५८००६ ब्याचको पाराडिन नामक औषधि न्यून गुणस्तरीय पाइएको हो ।
 
उक्त औषधि बिक्री र प्रयोग नगर्न तथा बजारमा रहेको औषधि तुरुन्त फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ । 
Recall2080.02.01 (2)1684220177.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय