site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्सबीच बिमासम्बन्धी सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड र सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडबीच बिमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौताअन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.को सदस्यताप्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरूलाई म्यादी जीवनबिमा सेवा प्रदान गर्ने योजना रहेको छ । म्यादीबिमा एक प्रकारको लागत प्रभावी जीवनबिमा योजना हो, यस योजनाअन्तर्गत बीमितको मुत्य भएमा बीमाकं बराबर रकम प्रदान गरिने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संघले आफनो स्थापनाकालदेखि नै ग्रामीण गरिबी न्यूनिकरण र समोवेशीकरणका लागि आफनो सदस्यहरूको क्षमता वृद्धि गरी असल अभ्यासका साथ सामाजिक पुँजीको विकास गर्न उत्प्रेरणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

यस योजनामार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यहरूलाई बिमाको परिधिभित्र समावेश गर्न कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २१:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय