site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बिमाको विश्वास बढाउन नियामकीय भूमिका महत्वपूर्ण हुन्छ : अर्थमन्त्री महत
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमाप्रति विश्वास बढाउन नियामक निकायले भूमिका खेल्नु पर्ने बताएका छन् ।

सोमबार नेपाल बिमा प्राधिकरणको ५५औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले बिमाले धेरै क्षेत्र कभर गर्न बाँकी रहेको बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“नियामक निकायले नियामकीय क्षमता देखाउनु पर्छ । हाम्रो देशमा बिमा कति कम्पनीको आवश्यक हो रु हामीले पहिचान गर्नुपर्छ । मुलुकमा यति धेरै बिमा कम्पनी हुनुपर्ने आवश्यक थिएन,” उनले भने, “बिमाको आधुनिकीकरण आवश्यक छ । परम्परागत पाराले चल्दैन । नियमकको काम प्रभाकारी हुनुपर्‍यो।”

बिमा क्षेत्रमा जिम्मेवारी, जवाफदेहीता र पारदर्शिता आवश्यक रहेको पनि उनले बताए ।  मार्केटिङ गरेअनुसार सहज रूपमा भुक्तानी गर्न पनि बिमा कम्पनीलाई उनले निर्देशन दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  २०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय