site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थपिए १० कोरोना संक्रमित, १२ जना अस्पतालमा 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमित थपिएका छन् । ८४४ वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज थप १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १२० पुगेको छ ।

आजसम्म १० जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये एकजना आईसीयू एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १६:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro