site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग अभियान सञ्चालन गर्ने 
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्ग अभियान गर्ने सञ्चालन भएको छ ।

केन्द्रीय कमिटीको बैठकबाट आउँदो मंसिरमा उक्त अभियान सञ्चालन गर्ने निर्णय गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

यो एमालेले यसअघि गरेको मेची–महाकाली अभियानजस्तै हुने उनले बताए ।

देशैभरि छोराछोरी नामक अभियान चलाउने निर्णय पनि बैठकबाट गरिएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu