site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यही वर्षभित्र सबै कमिटीको अधिवेशन सकाउने एमालेको निर्णय
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)का सबै कमिटीको अधिवेशन यही वर्ष (२०८०)भित्र सकाउने निर्णय गरिएको छ । पार्टीको केन्द्रीय कमिटीको बैठकबाट यस्तो निर्णय गरिएको हो ।

आउँदो भदौमा प्रदेश अधिवेशन गर्ने निर्णय गरिएको छ । त्यसपछि जिल्ला, पालिका र वडा तहको अधिवेशन चैतसम्ममा सकाउने निर्णय गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्