site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु भएको छ । गएको बिहीबारदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ ।

बैठकमा आजै बसेको स्थायी कमिटी बैठकबाट तय गरिएको आगामी कार्ययोजना प्रस्तुत गरिनेछ ।

Argakhachi Cement Island Ad

बैठकबाट उक्त कार्ययोजना, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरिने पार्टीले जनाएको छ ।

बैठक आजै सकिनेछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्