site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको स्थायी कमिटी बैठक आज बस्दै
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।  हिजो बस्ने भनिएको बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।

बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत विषयमा छलफल गरि आगामी कार्ययोजना तय गर्नेछ । त्यसपछि जारी केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ । 

बिहीबारदेखि जारी केन्द्रीय कमिटी बैठक आज सक्ने एमालेको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu