site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुषमाको ‘अक्षरको आयतन’ सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । कवि सुषमा आचार्य ‘अंशु’को पहिलो काव्यकृति ‘अक्षरको आयतन’ सार्वजनिक भएको छ । राष्ट्रिका साहित्य प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायतले उक्त काव्यकृति लोकार्पण गरे । 

कृति सार्वजनिक गर्दै प्रा.डा. गौतमले कविताका शक्ति र सामर्थ्य बुझ्न हृदयसँगै मस्तिष्कको पनि प्रयोग हुनुपर्ने बताए । उनले कवि सुषमासँग भावना र अनुभूति प्रवल रहेको उल्लेख गरे ।

सार्वजनिक कृतिमाथि समीक्षकद्वय माधव नेपाल तथा डा. शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro