site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सहकारी नियमनलाई सबल बनाउन नीतिगत व्यवस्था गरिनेछ : अर्थमन्त्री महत
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारी क्षेत्रलाई नियमन गर्न नीतिगत व्यवस्था गरिने बताएका छन् ।

आइतबार संसद्मा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री महतले नीतिगत र कानुनी सुधार गर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“सहकारी क्षेत्रको नियमनलाई सबल बनाउन नीतिगत र कानुनी सुधार गरिने छ,” उनले भने ।

बैंक तथा वित्तीय क्षेत्रलाई अझ पारदर्शी बनाउन पनि बजेटले व्यवस्था गर्ने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय