site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णाली प्रदेश सभाको पहिलो अधिवेशन अन्त्य
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने जानकारी गराएका हुन् ।

प्रदेशको १५औँ बैठकमा सभामुख गुरुङले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य हुने जानकारी गराए ।

गत पुस १८ गते बसेको प्रदेशको पहिलो बैठकसँगै चालु अधिवेशनअन्तर्गत आजसम्म २० घण्टा सात मिनेटको समयावधिमा १५ वटा बैठक बसेको सभामुख गुरुङले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !