site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
स्वदेश फर्किए राष्ट्रपति पौडेल
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उपचारका लागि भारत गएका राष्ट्रपति पौडेल आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

उनको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी वैशाख ६ गते भारत गएका थिए ।

विज्ञप्ति_2080-1-17_Return (1)1682875573.jpg

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  २३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !