site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सांसदको प्रश्न थेग्न नसकेपछि सभामुखले बैठक रोके 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । 

सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका छन् । सत्ता पक्षका सांसदहरूले फरार अभियुक्त रहेका कोइरीलाई बिरामी भएर अनुपस्थित भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सभामुखले जग हसाइ गरेको आरोप लगाए । सत्ता पक्षका सांसदहरूको प्रश्न थेग्न नसकेपछि सभामुखले बैठक स्थगित गरेका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री हुँदा कोइरीलाई फरार अभियुक्तको रुपमा खोजी गरिएको भन्दै कारबाही गर्न माग गरे । एमाले सांसद रघुजी पन्तले भने सांसलाई खोज्न नसकेर सत्ता पक्षले मजाक गरेको बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय