site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक : विषयगत समिति गठनको प्रस्ताव सम्भावित कार्यसूचीमा 
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । 

आजको सम्भावित कार्यसूची विषयगत समिति गठन रहेको छ । संसद् सचिवालयका अनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम दशवटा विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूचि रहेको छ । 

prt1682645631.jpg

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्