site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा फ्लुका कारण १०० दिनमा १९ हजारभन्दा बढी व्यक्तिको मृत्यु
Image Credit : True Touch Lifestyle / Shutterstock.com
Tiktok banner adTiktok banner ad

लस एन्जलस । अमेरिकामा यो वर्ष फ्लुका कारण १९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकानुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिनामा कम्तीमा दुई करोड ६० लाख फ्लुका बिरामी भएका छन् । तीमध्ये दुई लाख ९० हजारले अस्पतालमा भर्ना भई उपचार सेवा लिएका छन् ।

तथ्यांकानुसार यो वर्षको पहिलो १०० दिनमा फ्लुका कारण १९ हजारजनाको मृत्यु भइसकेको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro