अर्थ व्यवसाय
काठमाडौं । काठमाडौं विश्व विद्यालय स्कुल अफ लका एलएलएम कार्यक्रम संयोजक शिवकुमार गिरीले संघीयताले कर तिर्ने ठाउँ बढाएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित 'बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद'मा बोल्दै उनले संघीयता कर थप्ने माध्यम बनेको बताए ।
"संघीयता भनेको कर थप्ने प्रणाली मात्र भयो । कानुनमा सहजीकरण गर्ने । व्यावसायिक वातावरण बनाउने सहजकर्ता बनेन," उनले भन, "यसले पनि व्यावसायिक वातावरण छैन । नीति निर्माताले यसलाई ध्यादिनुपर्छ ।"
निजी क्षेत्र नाफामुखी नै भएकाले नीति पनि राज्यले त्यस्तै बनाउनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० १३:१८
प्रतिक्रिया दिनुहोस्