site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'संघीयताले कर तिर्ने ठाउँ बढायो'

काठमाडौं । काठमाडौं विश्व विद्यालय स्कुल अफ लका एलएलएम कार्यक्रम संयोजक शिवकुमार गिरीले संघीयताले कर तिर्ने ठाउँ बढाएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित 'बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद'मा बोल्दै उनले संघीयता कर थप्ने माध्यम बनेको बताए । 

"संघीयता भनेको कर थप्ने प्रणाली मात्र भयो । कानुनमा सहजीकरण गर्ने । व्यावसायिक वातावरण बनाउने सहजकर्ता बनेन," उनले भन, "यसले पनि व्यावसायिक वातावरण छैन । नीति निर्माताले यसलाई ध्यादिनुपर्छ ।" 

निजी क्षेत्र नाफामुखी नै भएकाले नीति पनि राज्यले त्यस्तै बनाउनुपर्ने उनको भनाइ छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro