site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी क्षेत्रमा अख्तियार छिर्न मिल्दैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्न नमिल्ने बताएका छन् । 

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा ढकालले संसद्मा भएको अख्तियारसम्बन्धी विधेयकमा निजी क्षेत्रलाई अख्तियारको दायरमा ल्याउन खोजिएको भन्दै त्यसको विरोध गरे ।

"निजी क्षेत्रलाई अख्तियारले हेर्न मिल्दैन," उनले भने, "अख्तियारसम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रलाई आयोगको दायरमा ल्याउने कुरा सविधान विपरीत छ ।" 

अध्यक्ष ढकालले संविधानको धारा २३९ अनुसार निजी क्षेत्रमा अख्तियार प्रवेश गर्न नमिल्ने भन्दै यस विषयमा सरकार र दलहरू संवेदनशील हुनुपर्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro