site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थतन्त्रमा हामी आशावादी स्थितिमा छैनौँ : अर्थविद् वाग्ले

काठमाडौं । अर्थविद् डा. अच्युत वाग्लेले देशको अर्थतन्त्र आशावादी स्थितिमा पुग्न नसेको बताएका छन् । 

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा मुख्य वक्ताको रूपमा रहेका वाग्लेले देशको अर्थतन्त्र सकारात्मक तथा आशावादी स्थितिमा पुगिनसकेको बताए ।

"अर्थतन्त्रमा हामी आशावादी स्थितिमा उभिएका छैनौँ । करका दर घटाएर दायरा बढाउनु पर्ने हो तर त्यसो भएको छैन ।" 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro