देश

काठमाडौं । बाजुरा केन्द्रविन्दुर बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बेलुका ५ बजेर ३७ मिनेटमा बाजुराको बिछिया आसपास ३.७ रेक्टरको भूकम्प गएको हो ।
हिजो बेलुकी पनि ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९ २३:३४
प्रतिक्रिया दिनुहोस्