site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीबीसी पन्जाबको ट्विटर अकाउन्ट ब्लक गर्न निर्देशन नदिएको भारत सरकारको दाबी
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारत सरकारले बीबीसी पन्जाबको ट्विटर अकाउन्ट ब्लक गर्न निर्देशन नदिएको दाबी गरेको छ । 

मंगलबार बीबीसी पन्जाबको अकान्ट केही घन्टा ब्लक भएको थियो ।

ब्लकबारे ट्विटरले बीबीसीलाई इमेलमार्फत भारत सरकारको मागमा बीबीसी पन्जाबको अकाउन्ट ब्लक गरिएको बताएको थियो ।

तर, भारत सरकारले बीबीसीलाई दिएको जवाफमा त्यस्तो कुनै निर्देशन नदिएको दाबी गरेको छ । 

बीबीसीको इमेलको जवाफ दिँदै भारत सरकारले 'रेकर्डको आधारमा, विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले बीबीसी पन्जाबको ट्विटर अकाउन्ट ब्लक गर्न कुनै निर्देशन नदिएको' बताएको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro