site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी हुँदा ३९ जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

काठमाडौं । मेक्सिकोको आप्रवासी हिरासतमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ ।

अमेरिकी सीमानजिकै सिउडाड जुआरेजमा रहेको आप्रवासी हिरासत केन्द्रमा सोमबार राति भीषण आगलागीमा परी अन्य २९ बन्दी घाइते भएका छन् ।

मेक्सिकोको राष्ट्रिय अध्यागमन संस्थानको विज्ञप्तिमा आगलागीमा परी कम्तीमा ३९ जनाको ज्यान गएको छ भने २९ जना घाइतेलाई अस्पताल लगिएको उल्लेख छ । अल्जजिरा

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro