site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
एउटै लहरमा देखिँदै सौर्यमण्डलका पाँच ग्रह
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज साँझ सौर्यमण्डलका पाँचवटा ग्रह एउटै लहरमा पंक्तिबद्ध भएर देखिने भएका छन् । 

खगोलविद्का अनुसार वृहस्पति, बुध, शुक्र, अरुण र मंगल ग्रह एउटै रेखामा देखिने भएका हुन् । सूर्यको परिक्रमा गर्ने क्रममा ग्रहहरू एकैतर्फ एउटै लाइनमा पर्दा पंक्तिबद्ध भएको देखा पर्ने बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

खगोलविद्का अनुसार वृहस्पति र बुध क्षितिजको नजिक देखा पर्नेछन् भने शुक्र र अरुणमाथि र मंगल ग्रह चन्द्रमाको नजिक देखिनेछ ।

२८ मार्चका दिन स्पष्टसँग देखिए पनि अघिल्लो र पछिल्लो दिनमा पनि यो खगोलीय दृष्यावलोकन गर्न सकिने छ । 

Global Ime bank

यसअघि, अपोलो मिसनका अन्तरिक्षयात्री बज अल्ड्रिनले वक्र आकारमा देखा पर्ने यो ग्रहको लहर हेर्न नभुल्न भन्दै ट्विट गरेका थिए ।

गत वर्षको जुनमा सन् २००४ को डिसेम्बरपछि पहिलोपटक यस किसिमको दुर्लभ ग्रहको लहरमा बुध, शुक्र, मंगल, वृहस्पति र शनि एउटै रेखामा देखिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC