site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्राथमिक तह तृतीय श्रेणी शिक्षकका लागि दरखास्त खुला
Tiktok banner adTiktok banner ad

काठमाडौं । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त खुला गरेको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस सक्ने आयोगले जनाएको छ ।

आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी आवेदन दिनुपर्नेछ ।

fkasdmg1679533077.JPG

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro