देश


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजनामा कोरोना संक्रमण देखिएको छ ।
एक हजार ८६१ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज दुईजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ६, २०७९ १६:१०
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग