site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रियलमी १० नेपाली बजारमा

काठमाडौँ । रियलमीले १० सिरिजको दोस्रो मोडल रियलमी १० नेपाली बजारमा सार्वजनिक गरेको छ । 

यस फोनमा मेडियाटेक हेलियो जी ९९ प्रोसेसर र ९० हर्जको एमोलेड डिस्प्लेको कम्बो रहेको छ ।

त्यसैले यसलाई कम्पनीले पावर किङको रुपमा प्रस्तुत गरेको छ । 

नेपाली बजारमा अहिले यो आठ जीबी र्‍याम र १२८ जीबी रोमको स्टोरेज अप्सनमा उपलब्ध रहेको छ । यसको मूल्य २९ हजार ९९९ रुपैयाँ रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro