site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
यतीमा यात्रा गर्ने कुनाल विष्टले जिते यमाहाको स्कुटर
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । यती एयरलाइन्सले ल्याएको चाडपर्व उडान अफरको विजेता कुनाल विष्ट बनेका छन् ।

विष्टले यमाहा कम्पनीको तर्फबाट दुई लाख ८६ हजार ९०० रुपैयाँ मूल्य बराबरको यमाहा रे जेड आर स्कुटर प्राप्त गरेका छन् । विष्टले भद्रपुर–काठमाडौं उडान गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, दोस्रो पुरस्कार दीपक थापाले हात पारेका छन् । उनले बालाजी डाइमण्डको तर्फबाट ८२ हजार रुपैयाँ मूल्य बराबरको हिराको टप प्राप्त गरे । थापाले भैरहवा–काठमाडौं उडान गरेका थिए । 

यसैगरी, तेस्रो पुरस्कार पोखरा–काठमाडौं उडान गरेकी कल्पना गुरुङले प्राप्त गरेकी छन् । उनले ५९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको यसुदा वासिङ मेसिन प्राप्त गरिन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय