site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
धनकुटाको बेलहरामा शंकास्पद वस्तु फेला 
फाइल तस्बिर।

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९ बेलहारामा शंकास्पद वस्तु फेला परेको छ ।

बेलहरास्थित अस्थायी प्रहरी चौकीभन्दा करिब डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । 

Argakhachi Cement Island Ad

शंकास्पद वस्तु फेला परेको जानकारीलगत्तै नेपाली सेना टोली त्यसतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । 

शंकास्पद वस्तु बम नै होकी होइन वा तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने एकीन हुन बाँकी रहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्