site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लागुऔषधसहित दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । झापामा लागुऔषधसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । 

मंगलबार राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ २१ ग्रामुहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापा जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ११ का ३४ वर्षीय दिनेश दर्जी र सोही स्थान बस्ने ३८ वर्षीय राजकुमार कार्की रहेका छन् । अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखी थप अनुसन्धान कार्य भइरहेको झापाका प्रहरी प्रवक्ता प्रनाउ वसन्त पाठकले जनाकारी दिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक ९, २०७९  ०९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement