site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धनले सातै प्रदेशमा भेला गर्ने, कहाँ कहिले ? (तालिकासहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा चुना लक्षित भेलका गर्ने भएको छ । आज बसेको गठबन्धनको बैठकले 'संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन' नारा दिएर सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । 

गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको छ । प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुखहरू रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गरिने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आवश्यकता अनुसार निर्वाचन क्षेत्र तथा स्थानीय तहमा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्ने सकिने भनिएको छ ।

भेलाका लागि गठबन्धनको कार्यतालिका :

Global Ime bank

१. कात्तिक ४ गते – पोखरा, ११ बजे 
२. कात्तिक ४ गते – बुटवल, २ बजे
३. कात्तिक ५ गते – विराटनगर, ११ बजे
४. कात्तिक ५ गते – जनकपुर, २ बजे
५. कात्तिक ६ गते – धनगढी व्यवस्थापन, ११ बजे 
६. कात्तिक ६ गते – सुर्खेत, २ बजे
७. कात्तिक ७ गते – काठमाडौं, ११ बजे

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement