अर्थ व्यवसाय
काठमाडौं । सिभिल बैंकले चितवनको सौराहा चोकमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ ।
त्यस क्षेत्रमा सेवाग्राहीहरूले बैंकको उक्त एटीएममार्फत आफूलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्ने बैंकले बताएकाे छ । यो एटीएम सञ्चालनमा आएसँगै नेपालभर बैंकको एटीएम १०२ वटा पुगेको छ ।
प्रकाशित मिति: आइतबार, असोज १६, २०७९ १०:१४
प्रतिक्रिया दिनुहोस्