site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ढुवानी व्यवसायीलाई तत्काल आन्दोलन रोक्न निगमको आग्रह
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल आयल निगमले आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीलाई तत्काल आन्दोलन रोक्न आग्रह गरेको छ । मंगलबार विज्ञक्ति जारी गर्दै निगमले तत्काल आन्दोलन रोक्न आग्रह गर्दै नरोके कानुन अनुसार कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

“पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने घोषणाप्रति निगमको गम्भीर ध्यानाकर्षण भएको छ,” निगमले जारी गरेको विज्ञत्तिमा भनिएको छ, “आपूर्ति व्यवस्था ठप्प पार्ने कार्यले सरकार, निगम र पेट्रोलियम व्यवसायमाथि नै अविश्वास पैदा हुने हुदाँ आन्दोलनका कार्यक्रम तत्काल फिर्ता लिन पुनः अनुरोध गर्दछौँ ।”

पेट्रोलियम पदार्थको मूल्य बढेअनुसार ढुवानी भाडा समायोजन नभएको भन्दै नेपाली कांग्रेस निकट पेट्रोलियम व्यवसायीहरूमा उत्रिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय