site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्रकको ठक्करबाट युवकको मृत्यु 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ जुगेडीमा हिजो बेलुकी ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको हो । 

अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको सनाखत हुन बाँकी छ ।

भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले हिजो बेलुकी सवा ८ बजे पैदल हिँडिरहेका उनलाई ठक्कर दिएको हो । ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu