site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुरमा भारी वर्षा : चारजनाको उद्धार, दर्जनौं टहरा डुबानमा
फाइल तस्बिर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । भक्तपुर र आसपासका क्षेत्रमा गएराति परेका भारी वर्षाले विभिन्न ठाउँका क्षति पुर्याएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार केही क्षेत्रमा डुबान तथा कटान हुँदा क्षति पुगेको हो । मनहरा खोलाको डुवान र कटानको कारण घर टहराहरुमा पानी पसी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।  

चाँगुनारायण नगरपालिका ४ मनहरा खोला निलोपुल नजिक हरी राईको बंगुर फर्मबाट खोलाल बंगुर बगाएको छ भने वडा नं. १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरामा पानी पसेको छ । “टहरामा बस्ने चारजनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ,” प्रहरीले भनेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

मध्यपुर ठिमी नगरपालिका २ स्थित मनहरा खोला किनार दिब्यश्वरी प्लानिङ स्थित अम्मर लामाको बंगुर फर्ममा पानी पसी डुबान भएका छ । सोही नगरपालिकाको वडा नं. १ मनहरा खोला किनारमा रहेको सुकुम्वासी बस्तीमा खोलाले कटान गरी माटोको ढिस्को खोलामा खस्दा खोलाको धार परिवर्तन भई ६० वटा घर टहरामा पानी पसेको प्रहरीले जनाएको छ । 

दिब्यश्वरी प्लानिङस्थित टहरामा पनि पानी पस्दा स्टोर गरिएको चामलमा पानी पसी क्षति पुगेको छ भने कुखुराका चल्ला बगाएको प्रहरीले जनाएको छ । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro