site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लघुवित्तले प्राथमिक पुँजीको शतप्रतिशत रकमको ऋणपत्र निष्कासन गर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमडौं । सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको शतप्रतिशत रकमबराबरको ऋणपत्र निष्कासन गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिले चुक्ता पुँजीको बढीमा २५ प्रतिशतले हुने रकमसम्मको सहायक आवधिक ऋणपत्र जारी गर्न राष्ट्र बैंकले स्वीकृति दिने व्यवस्था थियो ।

तर, उक्त निर्देशिका संशोधन गरेर राष्ट्र बैंकले प्राथमिक पुँजीको शतप्रतिशतले हुने रकमसम्मको सहायक आवधिक ऋणपत्र निष्कासन  गर्न स्वीकृति दिने व्यवस्था गरेको छ ।

Global Ime bank

यसले लघुवित्त कम्पनीहरूलाई थप पुँजी जुटाउन सहज हुने देखिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement