site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद देवकोटा भन्छन्– नागरिकता विधेयकको खुकुलो प्रावधानले संगठित अपराध बढ्छ
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगीकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले विदेशी बुहारीलाई नागरिकता दिन ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे । यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध बढ्ने उनको भनाइ छ ।

सांसद देवकोटाले ‘तीन करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको सानो अंश यताउता गर्दा नेपालको हालत के होला ?’ भन्दै प्रश्न गरे ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro