site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुनसरीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भोक्राहा नर्सिङ गाउँपालिका ४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई हिजो साँझ ६ बजे ठक्कर दिएको थियो । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय