site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल अध्यक्षमा हमाल

काठमाडौं । रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल अध्यक्षमा भक्तबहादुर हमाल निर्वाचित भएका छन् ।  संघको शनिवार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट हमाल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । 

संघको प्रथम उपाध्यक्षमा उमेश प्रसाद लामिछाने, द्वितीय उपाध्यक्षमा अर्जुन कुमार रायमाझी, महासचिवमा विनोद कुमार मानन्धर, सचिवमा समिर मरहठ्ठा र कोषाध्यक्षमा गणेश प्रसाद सापकोटा र्निवाचित भएका छन् । 

त्यस्तै केन्द्रीय सदस्यमा रेमन्त भट्ट, विजय खनाल, अर्जुन रानाभाट, खडानन्द पाण्डे, दीपक शर्मा र विनयराज सिग्देल निर्वाचित भएका हुन् । नवनिर्वाचित पदाधिकारीहरुको कार्यकाल तीन बर्षको रहनेछ ।  

द्वितीय उपाध्यक्षमा अर्जुनकुमार रायमाझी  तथा २ जना केन्द्रीय सदस्यमा दिपक शर्मा र विनयराज सिग्देल सम्पन्न कार्यसमितिको पहिलो बैठकबाट विधानको प्रावधान बमोजिम मनोनीत भएका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro