site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भक्तपुर दुर्घटनामा ज्यान गुमाउने एकको पहिचान खुल्यो, दुईको बाँकी

काठमाडौं । भक्तपुरको भक्तपुर नगरपालिका–१, सल्लाघारीमा गुडिरहेको बस र स्कुटरमा रुख ढलेर थिच्दा मृत्यु भएका तीनमध्ये एकजनाको पहिचान खुलेको छ ।

दुर्घटनामा ज्यान गुमाएका मध्ये एक भक्तपुर नगरपालिका–२ बस्ने २५ वर्षीय विशेष खर्बुजा हुन् । अरू दुई पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

आइतबार काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा२ख ३५८४ नम्बरको यात्रीवाहक बस र बा६१च नम्बरको स्कुटीमाथि सल्लाको रुख ढलेको थियो ।

दुर्घटनामा घाइते भएका १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro