site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विदेशी गैरकानुनी चुरोट वीरगन्ज भन्सारमा समातियो, ११ करोड जरिबाना हुने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दुबईबाट भारत हुँदै नेपाल भित्रिन लागेको विदेशी चुरोट वीरगन्ज भन्सारमा समिातिएको छ । मुङको दाल भनेर जाँचपास गराउन खोजेको अवस्थामा कन्टेनरमा विभिन्न ब्रान्डका चुरोट फेला परेको हो ।

भन्सार छलेर तस्करी गरेर उक्त चुरोट नेपाल भित्र्याउन लागिएको अवस्थामा बरामद गरिएको थियो । उत्पादनभन्दा बढी कर लाग्ने कारणले पनि चुरोट भन्सार छलेर ल्याउन लागिएको जनाइएको छ ।

तेस्रो मुलुकबाट ल्याइएका यस्ता चुरोटहरु काठमाडौंसहित मुलुकका विभिन्न भागमा पुर्‍याइने गरेको पाइएको छ । बरामद गरिएको चुरोट आयातकर्तालाई ११ करोडसम्म जरिबाना हुन सक्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement