site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गरिँदै
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनरूत्थान कार्यक्रम घोषणा गर्दै छ ।

कोरोनाका कारण केही वर्षयता लयमा फर्किन नसकेको पर्यटन क्षेत्रलाई पुनरूत्थान गर्ने उद्देश्यले कार्यक्रम घोषणा गर्न लागिएको हो । उक्त कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले घोषणा गर्ने जनाइएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro