अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको छ ।
गएको वर्ष राष्ट्र बैंकले ७ प्रतिशत कायम गरेको थियो ।
बैंकदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याइएको गभर्नर महाप्रसाद अधिकारीले जनाकारी दिए । यसले बैंकहरूबीच एक आपसमा हुने कारोबारको दर बढ्ने अधिकारीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९ १६:३७
प्रतिक्रिया दिनुहोस्