site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘लाइगर’को ट्रेलर लन्चमा रणवीरले अभिनेता विजयको मजाक उडाएपछि...

मुम्बई । अभिनेता विजय देवराकोन्डा र अनन्या पाण्डेको चलचित्र ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार भएको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्माता तथा निर्देशक करण जौहरसँगै रणवीर सिंह पनि उपस्थित थिए । 

सधैँ पूरा ऊर्जाका साथ स्टेजमा देखिने रणवीरले माहोललाई बाँधेर राख्छन् । यसैक्रममा उनले अभिनेता विजयको मजाक उडाउँदै माहोललाई केहीबेर रमाइलो बनाए । 

इभेन्टमा क्याजुअल पहिरनमा देखिएका विजय रणवीरको निसानामा पर्न धेरैबेर लागेन । रणवीरले विजयले लगाएको हवाई चप्पलप्रति इशारा गर्दै भने, “भाइको स्टाइल हेर्नुहोस्, ऊ चाहिँ मेरो ट्रेलर सार्वजनिक कार्यक्रममा आइरहेको जस्तो देखिन्छ ।” 

विजय कालो टी–सर्ट र खेरो प्यान्टमा हवाई चप्पल लगाएर पुगेका थिए । जबकि चलचित्रकी मुख्य अभिनेत्री अनन्या र रणवीर पूरै ड्रेसमा उपस्थित थिए । 

अगस्ट २५ मा रिलिज हुने चलचित्रमा विजय स्ट्रिट फाइटरको रूपमा देखिँदै छन् । 

हेर्नुहोस् ट्रेलर :

नवभारत टाइम्सबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १५:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro