site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुर्जेभञ्ज्याङमा पहिरो, टोखा–छहरे सडक अवरुद्ध
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुर्जेभञ्ज्याङमा आज बिहान पहिरो खसेको छ । बिहान करिब सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौं–नुवाकोट जाने–आउने सवारीसाधन प्रभावित भएका छन् । अवरुद्ध सडक खुलाउने पहल भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro