site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्यपश्चिम विश्वविद्यालयले माग्यो डिनदेखि क्याम्पस प्रमुखसम्मका लागि दरखास्त

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।  

ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङ, ग्य्राजुएट स्कुल अफ एडुकेसन र ग्रयाजुएट स्कुल अफ हेल्थ साइन्सेसका डिनहरू, अनुसन्धान निर्देशनालयको कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयको कार्यकारी निर्देशक, स्कुल अफ म्यानेजमेन्टको कार्यकारी निर्देशक, अनुसन्धान तथा विकास केन्द्रको निर्देशक, स्कुल अफ लको कार्यक्रम निर्देशक र तिला कर्णाली बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखका लागि मध्यपश्चिम विश्वविद्यालयले आवेदन माग गरेको छ । 

योग्यता पुगेका योग्य नेपाली नागरिकले ३५ दिनभित्र अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro