site stats
बाह्रखरी :: Baahrakhari
देश
विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा मापन, बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । काठमाडौंको विष्णुमती र धोबीखोलामा जलस्तर बढेको छ । बाढी पूर्वानुमान महाशाखाले बुधबार राति साढे ९ बजेतिर विष्णुमती र धोबीखोला जलाधारमा पछिल्लो दुई घण्टा भारी वर्षा मापन गरिएको जनाएको छ ।

महाशाखाकाअनुसार विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह दुई मिटरले बढेको छ ।

विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले बिहीबार बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  २१:३६
प्रतिक्रिया दिनुहोस्