site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा थपिए २१६ संक्रमित, देशभर २१ जना आईसीयूमा

देशभर काठमाडौं । पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा २१६ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १८५, भक्तपुरमा ९ र ललितपुरमा २२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार २७० पुगेको छ ।

आज देशभर रहेका दुई हजार २७६ जना सक्रिय संक्रमितमध्ये दुई हजार १४३ जना होम आइसोलेसनमा र १३३ जना संस्थागत आइसोलेसन छन् ।

अस्पतालमा रहेकामध्ये २१ जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro